by prijun_koirala Published on Apr 26, 2021
This Picture won First prize in the Contest गोरखा जिल्ला बारपाक सुलिकोट गा.पा.-१ को उत्तरी भेगमा ४२०० मिटर उचाइमा अवस्थित धर्मिक स्थल नारद पोखरी। यहाँ हरेक वर्ष जनैपूणिर्माको दिन ठूलो मेला लाग्ने गर्दछ। जनैपूणिर्मामा यस पोखरीमा नुहाउनाले पाप पखालिने, निःसन्तान लाई सन्तान प्राप्ति हुने र सबै मनो-कांक्षा पुरा गरिदिने हुनाले निकै प्रख्यात छन।जनैपूणिर्मामा यस गोरखा जिल्ला भित्र र जिल्ला बाहिरका सयौं तिर्थ यात्रीहरुको भिड हुने गर्दछ।
Comments(0)
No comments yet