by prijun_koirala Published on Apr 26, 2021
बारपाक गोरखामा घले जातीले आफ्नो भाईखलकभित्र मृत्यु भएकाहरुको नाममा गरिने अर्गुङमा दिबङ्गत हुनुभएकाहरुको सम्झनामा बनाइने मुर्ती जसलाई घले भाषामा गुर भनिन्छ । यो घले जातिको ४ थर साम्री, डाङ्गे, रिल्दी र ग्याल्दङहरुको छुट्टछुट्टै सामुहिक रुपमा बिशेष गरी पुष महिनामा गर्ने गरिन्छ ।
Comments(0)
No comments yet