कमलामाई नगरपालिका, नेपाल पर्यटन बोर्ड, समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल, रोटराक्ट क्लव अफ सिन्धुलीगढी सिन्धुली साईकल क्लवसंग मिलेर सिन्धुलीका ऐतिहासिक साँस्कृतिक पुरातात्विक धार्मिक एवं अन्य अधिक सम्भावनाका धरोहरहरूको प्रचार-प्रसार गर्न फ़ोटो सिन्धुलीको आयोजना गरिएको हो।
Comments(0)
No comments yet